नियम ३७
अनुसूचीमा संशोधन गर्न सक्ने
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नियमावलीको अनुसूचीहरूमा संशोधन गर्न सक्नेछ ।
खप्तड राष्ट्रिय निकुञ्ज नियमावली, २०४४